यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
आइसीसी विश्वकप क्रिकेट लिग– २ काे त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा युएईले टस जितेर पहिले ब्याटिङ राेजेकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही सकयअघि युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ। म्याच बिहान ९:३० बजेदेखि सुरू हुँदैछ।
युएईले पहिले ब्याटिङ रोजेकाले पहिलो पारिमा नेपाली बलरहरूको परीक्षा हुने छ । उनीहरू खह्रो उत्र भने युएई सस्तैमा समिटिन्छ र नेपाललाई लक्ष्य भेटाउन सहज हुन्छ ।
नेपालले आज कुनै पनि हालतमा युएईलाई पराजित गर्नुपर्ने छ। नेपालले आज युएईमाथि विजय हासिल गरेमा नेपाल सिधै विश्वकप छनोट चरणमा पुग्नेछ ।
नेपाल आज मैदानमा गर या मर को अवस्थामा मैदानमा उत्रिनुपर्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया