पशुपतिमा साउने सोमबारको रमझम (तस्बिरहरू)

पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

साउने सोमबारको अवसरमा आज बिहानदेखि नै पशुपतिमा व्रतालुहरूको भीड लागेको हो। 

साउनलाई विशेष गरि हिन्दु महिलाहरूले विशेष महत्वका साथ मनाउने गर्छन्। साउनको पहिलो सोमबारबाट उनीहरू व्रत बस्ने गर्दछन्। विवाहित महिलाले साउनमा शिव भगवानको व्रत बसेर श्रीमानको आयु लम्बियोस् भनेर कामना गर्छन्।

त्यस्तै, अविवाहित महिलाले भने शिवको नाममा व्रत बस्दा राम्रो श्रीमान् पाउने धार्मिक विस्वास छ। यसपालि साउनमा मलमास परेकोले असारको अन्तिम सोमबारदेखि नै साउने व्रत सुरु भैसकेको थियो। 

हेर्नुहाेस् तस्बिरहरू–

 

प्रकाशित मिति: : 2023-07-17 12:01:00

प्रतिकृया दिनुहोस्