बागेश्वरधाम ‘सरकार’लाई हेर्न पशुपतिमा हुल (तस्बिरहरु)

भारतका चर्चित कथाबाचक धिरेन्द्र शास्त्री(बागेश्वरधाम सरकार) ले पशुपतिको दर्शन गरेका छन्। उनी नवरपरासीको साश्वतधाममा कथा बाचन गर्नका लागि शुक्रबार नेपाल आइपुगेका हुन्। 

नेपालमा उनलाई चौधरी समूहले यहाँ बोलाएको हो। उनका कतिपय अभिव्यक्तिहरू भारतमा धार्मिक विवादमा तानिएका छन्। निकै उग्र र उत्तेजित प्रवचन दिने उनको नेपाल आगमनबारे पनि आलोचना भइरहेको छ।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-08-18 17:25:00

प्रतिकृया दिनुहोस्