छोटो समयमै अत्यधिक गीत गाएर चर्चामा आएकी नवकलाकार सिमरन परियार र नरेश खातीको ‘परान पियारा’ गीत सार्वजनिक भएको छ। गीत मंगलबार ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो।
नरेश र सिमरनले गाएको गीतमा शब्द/संगीत नरेशकै रहेको छ।
त्यस्तै गीतको भिडियोमा नरेश खाती, उषा उप्रेती, नवराज शर्मा र योगेश थापाको अभिनय रहेको छ।
भिडियो :