काठमाडौँ महानगरले हटायो होर्डिङ बोर्ड (तस्बिरहरू)

काठमाडौँ महानगरपालिकाले बानेश्वरस्थित थापागाँउमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीको होर्डिङ बोर्ड हटाएको छ।

नियमविपरीत राखिएका र समयमै शुल्क नबुझाइएकाले सोमबार महानगरबाट खटिएका टोलीले होर्डिङ बोर्ड हटाएको हो। 

प्रकाशित मिति: : 2023-09-11 16:32:00

प्रतिकृया दिनुहोस्