नेपाल र पाकिस्तानबीचकाे पहिलाे हाफ गाेलरहित बराबरीमा राेकियाे

साफ यू-१९ फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र पाकिस्तानबीचकाे पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा राेकिएकाे छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल र पाकिस्तानबीचकाे पहिलाे हाफ ०-० काे बराबरीमा राेकिएकाे हाे।

दुबै टोलीले गाेल गर्ने अवसर पाए पनि सदुपयाेग गर्ने सकेन।

यसअघि भएकाे खेलमा भारतले बंगलादेशलाई ३-० ले पराजय गर्दै विजय सुरु गरेकाे थियाे।

प्रकाशित मिति: : 2023-09-21 18:26:00

प्रतिकृया दिनुहोस्