बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा उठ्ने घोषणा गरेका छन्।
भण्डारी पहिलो पटक क्यानकाे केन्द्रीय निर्वाचन लड्न लागेका हुन्।