संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
बिएल संवाददाता
एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सविरुद्ध ललितपुर प्याट्रियट्सले टस जितेर ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ब्याटिङ रोजेसँगै सोमपाल कामीको कप्तानीमा रहेको चितवनले सुरुवाती फिल्डिङ गर्नेछ।
आज चितवन लगातार चौथो जितको खोजीमा हुनेछ। जारी चौथो संस्करणको प्रतियोगितामा चितवनले तीन खेलमा तीन जितसहित ६ अंकसिहत शीर्षस्थानमा छ।
ललितपुर भने दोस्रो जितको खोजीमा छ। चार खेलमा एक जित दुई हार र एक खेलमा अंक बाँडेको ललितपुर तीन अंकसहित चौथो स्थानमा छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया