क्यानको अध्यक्षमा चन्द पुन: निर्वाचित

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द पुन: निर्वाचित भएका छन्। तर घाेषणा भने हुन बाँकी छ।

यस्तै सचिव पदमा चन्दकाे प्यानलबाट पारस खड्का र पूर्व कन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन्।

प्रकाशित मिति: : 2023-09-23 11:05:00

प्रतिकृया दिनुहोस्