क्यान निर्वाचन: १७ कार्य समितिकाे लागि ३१ जना उम्मेदवार

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्य समिति १७ सदस्यीय हुने भएको छ।

शनिबार हुने निर्वाचनका लागि १७ पदमा ३१ जनाको उमेदवारी दर्ता भएको छ। हालसम्म चारजना निर्विराेध भइसकेका छन्।

उम्मेदवारकाे सूचीसहित

प्रकाशित मिति: : 2023-09-23 12:32:00

प्रतिकृया दिनुहोस्