साफ यु-१९ः माल्दिभ्सलाई जित्नै पर्ने दबाबमा नेपाल

आज साफ यु-१९ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स भिड्दै छन्।

खेल साेमबार दिउँसाे १ः३० बाट दशरथ रंगशालामा सुरु हुँनेछ। माल्दिभ्सविरुद्ध 
नेपाल जित्नै पर्ने दबाबमा छ। यसअघि भएको खेलमा  नेपालले पाकिस्तानसँङ १-०ले पराजित भएको थियो।

खेलमा हार वा बराबरीको नतिजा निस्किएमा नेपाल समूह चरणबाटै बाहिरिने छ।

समूह ‘ए’बाट पाकिस्तानले २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रकाशित मिति: : 2023-09-25 07:40:00

प्रतिकृया दिनुहोस्