नेपाल र कतारबिच कस्तो छ आर्थिक सम्बन्ध ?

कतारका राजाको नेपाल भ्रमणको तयारी

रातोपाटी

निकेश खत्री

प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका राजा शेख तामिम बिन हमद अल थानी नेपाल आउने तयारीमा रहेको खबर सार्वजनिक छन्। नेपाली कांग्रेसले शनिवार आयोजना गरेको दसैँ चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कतारी शेख नेपाल आउने पुष्टि गरेका हुन्।

कतारी राजा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण लगत्तै नेपाल आउने विषय नेपालको कूटनीतिक सफलता भएको समेत प्रधानमन्त्रीको जिकिर छ। कतारका शेख नेपाल आउने तयारी तीव्रताका साथ अघि बढेपछि यही मेसोमा रातोपाटीले नेपाल–कतारबिचको आर्थिक सम्बन्धलाई केलाएको छ।

प्रकाशित मिति: : 2023-10-30 11:09:00

प्रतिकृया दिनुहोस्