त्रिवि मैदानमा क्रिकेट समर्थकः हट्ने होइन, डटी लड्ने नेपालीको बानी

टी–२० विशवकप एसिया छनोट उपाधिको लागि नेपाल र ओमनबीच खेल जारी छ। त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ। 

खेलमैदानमा खेलाडिको हौसल्लाहका लागि नेपाली क्रिकेट समर्थकको उपस्थिति छ।  समर्थकले ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हो’ भन्दै ब्यानर बोकेका छन्। 

नेपालले ओमनलाई १८५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निधारित २० ओमा ६  विकेट गुमाएर १८४ रन बनायो। 

 

प्रकाशित मिति: : 2023-11-05 12:59:00

प्रतिकृया दिनुहोस्