निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
बिएल संवाददाता
दुईतिहाई बहुमतका साथ सोमबार प्रदेश–२ सरकारले राजधानी र नामाकरण टुङ्गो लगाएसँगै प्रदेश–१ को प्रदेश सभामाथि दबाब बढेको छ।
नामाकरणकाे बढ्दाे चर्चासँगै प्रदेश–१ काे नाम सगरमाथा हुनुपर्नेमा धेरैले इच्छा व्यक्त गरेका छन्।
पत्रकार सुमन घिमिरेले गरेको अनलाइन मतदान (poll)मा प्रायःले सगरमाथाको पक्षमा मत दिएका छन्।
प्रदेशकाे नयाँ नामबारे प्रदेश–१ का स्थानीयहरूले आफ्नाे धारणा व्यक्त गरेका छन्।
उनले किरात, कोशी, विराट, कोशी–किरात र सगरमाथाको नाम राखेर अनलाइन मतदान गराएका थिए। दोस्रोमा कोशी रूचाइएको छ।
सगरमाथाले १४ सय २९ ल्याउदा कोशीले १६५ मत मात्र प्राप्त गर्याे। प्रदेशको नामकरणको सवालमा हाल किराँत, सगरमाथा र कोशी नाम सर्वाधिक चर्चामा छन्।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले २० माघभित्र बस्ने भनिएको प्रदेशसभाको हिउँदे अधिवेशनमा सहमति जुटाएर नामाकरणको विषय छिनोफानो गर्ने तयारी रहेको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया