गर्भ निरोधक चक्की खानुका फाइदा के? बेफाइदा के?

बिबिसी

काठमाडौं

अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्।

यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्‍यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्।

ओपिलको भनाइ छ– सन् २०२४ को सुरुवातमा औषधि पसलहरूमा त्यो औषधि उपलब्ध हुनेछ। अमेरिकासमेत संसारका १०० देशमा औषधि पसलमा गर्भनिरोधक औषधि सिधै किन्न पाइन्छ।

प्रकाशित मिति: : 2023-11-11 08:05:00

प्रतिकृया दिनुहोस्