क्रिसमसमा चिटिक्क सजिएको काठमाडौं (फोटोफिचर)

नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। नेपालका क्रिश्चियन धर्मावलम्बीहरूले पनि आज विभिन्न कार्यक्रम गरी यस पर्व मनाइरहेका छन्। 

क्रिसमसका अवसरमा घरदेखि चर्चसम्म सजाइएको छ। व्यापारीहरुले पनि पसलहरु सजाउँदा क्रिसमस थप रौनकमय बनेको छ। काठमाडौंमा ठूला व्यापारीक भवनदेखि साना पसलहरु क्रिसमयमका अवसरमा सजिएका छन्।  

क्रिसमसको अघिल्लो साँझ काठमाडौं कसरी सजिएको छ? बिएलकर्मी रविन भण्डारीले केही दृष्यहरु कैद गरेका छन्। 

हेर्नुहोस् तस्बिर 
    

प्रकाशित मिति: : 2023-12-25 07:46:00

प्रतिकृया दिनुहोस्