गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० निर्धारण

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेकाे छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० निर्धारण गर्ने निर्णय गरेकाे हाे। 

प्रकाशित मिति: : 2023-12-28 17:34:00

प्रतिकृया दिनुहोस्