जुम ब्यूटी एकेडेमीमा रोजगारको अवसर खुलेको छ।
‘ग्राफिक डिजाइनर’लगायत विभिन्न पदहरूमा एकेडेमीले कर्मचारी मागेको छ।
एकेडेमीले जारी गरेको विज्ञापनअनुसार ग्राफिक डिजाइनर २ जना, सोसल मिडिया म्यानेजर १ जना, सोसल मिडिया ह्यान्डलर चार जना र भिडियो ग्राफर–भिडियो एडिटर पाँच जना, हेयर ड्रेसर–स्टालिस्ट पाँच जना र रिसेप्सनिस्ट १२ जना कर्मचारी मागेको हो।
महिला र पुरुष दुबै जनाले आवेदन दिन सकिने जागिरका लागि कम्तीमा २ वर्षको अनुभव हुनुपर्नेछ।