‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
सनीराज शाक्य
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा नक्सालस्थित नारायणचौरमा झण्डोत्तोलन गरेका छन्। बुधबार बिहान आयोजित ‘सेल्फी विथ नेसनल फ्यालग’ कार्यक्रममार्फत् ओलीले नारायणचौरमा झण्डोत्तोलन गरेका हुन्।
अध्यक्ष ओलीले संविधान दिवस नेपाली जनताको साझ दिवस भएकोले सबैले आ–आफ्नो ठाउँबाट खुसीयालीका साथ मनाउन आग्रह गरे। संविधान दिवसलाई राष्ट्रिय एकताकाे प्रतीककाे रुपमा लिनुपर्ने उनकाे भनाइ थियाे।
कार्यक्रममा महसचिव शङ्कर पाेखरेल, उपाध्यक्ष विष्णु पाैडेललगायत नेताहरुकाे उपस्थिति रहेकाे छ।
ठुलाे संख्यामा सहभागी कार्यकर्ताहरुले राष्ट्रिय झण्डासहित अध्यक्ष ओलीलगायत नेताहरुसँग सेल्फी खिचेका छन्।
तस्बिरहरु :











‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया