गायक कुँवरको ‘शिव सत्य ऊँ’ भजन सार्वजनिक

गायक विष्णु कुँवरको गीत ‘शिव सत्य ऊँ’ सार्वजनिक भएको छ। 

लेक साइड टिभी यूटुबमार्फत धर्ती माताको नयाँ भजन गीत सोमबार सार्वजनिक भएको हो। 

सबिन क्षेत्रीले निर्देशक गरेको उक्त भजनमा राम सत्य, महाकाली देबी, निशानलगायतका कलाकारहरूको अभिनय रहेको छ। 

प्रकाशित मिति: : 2024-03-26 11:29:00

प्रतिकृया दिनुहोस्