आइसिसी टी- २० विश्वकपअन्तर्गत पहिलाे खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस हारेकाे छ।
डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएकाे छ।
नेपालले १० वर्पपछि विश्वकप खेल्दैछ। नेपाल नेरल्याण्डसविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ।