संगीतकार मनोहर भण्डारीको ‘सिरसिर पिपल पातले’ गीत सार्वजनिक भएको छ।
मनोहर भण्डारीकाे आफ्नै युट्युब च्यानलमार्फत् बिहीबार गीत सार्वजनिक भएको हो।
गीतमा सुरेश परियार र सम्झना गुरुङको स्वार रहेकाे छ। भने, गीतकाे भिडियाेमा पवित्र शाखी (मिस पवी) र भुवनकुमार पोखरेलले अभिनय गरेका छन्।