पुनम पन्थी सुनारकाे नृत्यमा ‘सुन माया’ (भिडियाे)

Break n Links
Break n Links

पुनम पन्थी सुनारकाे अभिनयमा तीज गीत ‘सुन माया’ सार्वजनिक भएकाे छ। गीतकाे म्युजिक भिडियाे शनिबार ‘पवन रानाभाट’ युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे।

विष्णु भाटकाे शब्द रहेकाे गीतमा वामदेव भाट र इना बेल्बासेकाे स्वर रहेकाे छ। गीतकाे एरेन्ज र म्युजिक डाइरेक्सन पवन रानाभाटकाे नै रहेकाे छ।

गीतकाे म्युजिक भिडियाेमा सुनारसँगै सन्ताेष शर्मा, अनुभव पाैडेल, पुष्पा केसी र आविष्कार आचार्यकाे अभिनय रहेकाे छ।

भिडियाे:

प्रकाशित मिति: : 2024-08-10 17:55:00

प्रतिकृया दिनुहोस्