माओवादीले बाेलायाे स्थायी समितिको बैठक

नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ।

बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासी खुमलटारमा बसेको पदाधिकारी बैठकले यही मंसिर २७ गते बस्ने गरी स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो।

बैठकमा उपाध्यक्ष मनोनीत गर्नेबारे छलफल हुने बताइएकाे छ।  

प्रकाशित मिति: : 2024-12-05 13:05:00

प्रतिकृया दिनुहोस्