पूर्वमन्त्री एवं बामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
नेपालको ७२ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
लेखक, साहित्यकारसमेत रहेका नेता नेपाल लामो समयदेखि पार्किन्सन्स रोगले पीडित थिए।