शनिबारका लागि एनपिएलका सबै टिकट बिक्री

Break n Links
Break n Links

शनिबारका लागि नेपाल प्रिमियर लिग (एनपिएल)का सबै टिकट बिक्री भइसकेकाे छ। 

नेपाल क्रिकेट संघ (क्यान)ले टिकट बिक्री भइसकेकाे जानकारी गराउँदै घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न अनुराेध गरेकाे छ। 

शनिबारका लागि बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदैछ भने दिउँसाे १ बजे कर्णाली याक्स र विराटनगर किङ्गस्बीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: : 2024-12-06 17:15:00

प्रतिकृया दिनुहोस्