नेकपा एकीकृत समाजवादीले टुंग्यायो कार्यविभाजन (सूचीसहित)

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको कार्यविभाजन टुंग्याएको छ।

अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरूको कार्य विभाजन टुंग्याएका हुन्। उनले ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका छन्। 

२०८१ असार १६ देखि २० गतेसम्म दसौं महाधिवेशन गरेको एकीकृत समाजवादीले गत भदौमा पदाधिकारी र पोलिट्ब्युरोको निर्वाचन गरेको थियो।

अध्यक्ष माधवकुमार नेपालले अन्तर पार्टी निर्देशन ४ जारी गर्दै ७७ वटै जिल्ला र १६५ सङ्घीय निर्वाचन क्षेत्रको इन्चार्ज तोकेका हुन्। 

हेर्नुहाेस् सूची-

 

प्रकाशित मिति: : 2025-01-28 13:18:00

प्रतिकृया दिनुहोस्