इस्लाम धर्मालम्बीहरू रमजानमा व्यस्त (तस्बिरहरू)

Break n Links
Break n Links

इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ। 

धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा ९व्रत० सुरु भएको हो। 

एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले व्रत बस्ने गर्छन। जसलाई ‘रोजा’ पनि भनिन्छ। रोजाको समयमा निराहार व्रत बस्ने गरिन्छ।

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2025-03-07 15:06:00

प्रतिकृया दिनुहोस्