चित्रा त्रिपाठीले गरिन् ‘डिर्भोस’

भारतकी चर्चित समाचार वाचिका चित्रा त्रिपाठीले ‘डिर्भोस’ गरेकी छिन्। 

विवाह गरेको १६ वर्षपछि उनले चर्चित पत्रकार अतुल अग्रवालसँग सम्बन्ध बिच्छेद गरेकी हुन्। 

केही समयअघिदेखि नै डिर्भोस गर्ने तयारीमा रहेका उनीहरूले आपसी सम्झदारीमा सम्बन्ध तोडेको चित्राले बताएकी छिन्। 

सामाजिक सञ्जालमाफर्त उनले भनेकी छिन्, ‘हामीले डिर्भोस गरेपनि छोरालाई आमाबुबाको माया दिएर हुर्काउने छौं। यो अन्त्य होइन। नयाँ यात्राको सुरु भएको हो।’

प्रकाशित मिति: : 2025-03-21 11:16:00

प्रतिकृया दिनुहोस्