शिक्षक महासंघ र सरकारबीचकाे सम्झाैता चित्त नबुझेपछि

विद्यालय कर्मचारी परिषदले गर्‍याे आन्दोलनकाे घोषणा

Break n Links
Break n Links

नेपाल विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ।

नेपाल शिक्षक महासंघ र सरकारबीचकाे सहमति चित्तबुझ्दाे नभएकाे भन्दै विद्यालय कर्मचारी परिषदले आन्दोलनको घोषणा हाे। 

शुक्रबार पत्रकार सम्मेलन गरेर विभिन्न चरणका आन्दोलनको कार्यक्रम घोषणा गरेकाे अध्यक्ष गंगाराम तिवारीले बताए।

उनका अनुसार नेपाल शिक्षक महासंघले रहस्मय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालय कर्मचारी, राहत, बाल विकासलगायतका कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेकाे हाे। 

यस्तो छ विद्यालय कर्मचारी परिषदको आन्दोलनको कार्यक्रम–

प्रकाशित मिति: : 2025-05-02 10:47:00

प्रतिकृया दिनुहोस्