शनिबार, १२ जुलाई २०२५

झिलीमिली लाइट, बानेश्वर साइड (तस्बिरहरू)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-10-20 20:30:00
News Image
• • •

काठमाडाैंकाे नयाँ बानेश्वर तिहारका बत्तीहरूले झिलीमिली बनेकाे छ। तिहार नजिकिएसँगै बानेश्वर चाेक आसपासका घर तथा पार्कहरू बत्तीले सजाउन थालिएकाे हाे। रङगीचङगी बत्तीहरूले सजाइएकाे बानेश्वरमा अहिले फाेटाे खिच्ने युवायुवतीकाे भीडसमेत लागकाे छ।

हेर्नुहाेस् तस्बिरहरू:

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?