प्रचण्ड र देउवाबीच फाेनवार्ता

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि उनीहरूबीच फाेनवार्ता भएकाे हाे। 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो। माधवमाथि जुन मुद्दा दर्ता भयो, त्यस विषयमा उहाँ आफैँले मलाई सोध्नुभयो, के भएको हो। अब शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म त आश्चर्यमा परेँ।’ 

प्रकाशित मिति: : 2025-06-06 17:04:00

प्रतिकृया दिनुहोस्