संसदमा सभामुखले सोधे : किन हाँसे हँ ? (भिडियो)

तस्बिरः अन्नपूर्ण

काठमाडौं : शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रगान बजे लगत्तै  सभामुख कृष्णबहादुर महराले धन्यवादको प्रस्ताव टेबल गर्न प्रधानमन्त्री केपी ओलीलाई रोस्टममा बोलाए। 

जब प्रधानमन्त्री ओली आफ्नो आसनबाट उठेर रोस्टमतर्फ जाँदै थिए। त्यही बेला प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता नेता हाँस्न थाले। प्रधानमन्त्री ओली हाँस्दै प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग थोरै कुरा गरेर हाँस्दै रोस्टमतर्फ अघि बढे। प्रधानमन्त्री हाँस्दै रोस्टमतिर लाग्दा अन्य सत्ता पक्षीय संसदसमेत हाँसे।

प्रकाशित मिति: : 2019-05-04 01:01:18

प्रतिकृया दिनुहोस्