पुरुषको भन्दा महिलाको स्मरण शक्ति किन बढी ?

पुरुषको तुलनामा महिलाको स्मरण शक्ति बढी हुन्छ। यो कुरा सुन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ। हालै अमेरिकाको ‘सिंगटन विश्वविद्यालय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरण शक्ति बढी भएको दाबी  गरेको छ।

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँचजनामाथि यो अध्ययन गरेका थियौं। यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भने, ‘हामीले यो देख्न चाहेका थियौं कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ?’

प्रकाशित मिति: : 2019-05-04 09:32:08

प्रतिकृया दिनुहोस्