आइतबार, ०८ जुन २०२५

पुष्कर खतिवडा पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

प्रहरीले आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्कर खतिवडालाई पक्राउ गरेको छ। 

धुम्बाराहीस्थित मण्डिखाटारबाट उनलाई साेमबार पक्राउ गरिएकाे हाे। उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नगरेको’ आरोपमा खतिवडा समातिएका हुन्। 

घरबाटै पक्राउ परेका उनलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ। 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?