अशोक व्यञ्जु

यो विश्लेषणको बेला होइन, संयम भई सबै मिलेर कोरोनासँग जुधौँ (भिडियाे)

  • Mar 22, 2020

अहिले संसार कोरोना भाइरस संक्रमणको महामारीमा फसेको छ। संसारका सबै शक्तिराष्ट्र कोरोनासँगको संघर्षमा छन्। नेपालको संघीय सरकारले पनि कोरोना फैलिन नदिन सबै शक्ति प्रयोग गरेको छ। यस्तो संकटका बेला स्थानीय तह त्यसमा पनि नगरपालिकाहरूको जिम्मेवारी विशेष हुन्छ।  नेपाल संघीयताको अभ्यासमा छ। अहिले तीन तहका गरी ७६

पुरा पढ्नुहोस्