तुफान न्यौपाने

३६७ आपराधिक घटनामा ‘मुद्दा नचलाउने’ निर्णय गरेर यसरी दिइयो आरोपितलाई उन्मुक्ति

  • Jan 21, 2020

२०६६ यताका ८ वर्षमा महान्यायाधिवक्ता कार्यालयले ३६७ आपराधिक घटनाका आरोपित व्यक्तिलाई न्यायिक परीक्षणबिनै उन्मुक्ति दिएको छ। तिनमा सामूहिक बलात्कार र हत्याका घटनासमेत छन्। काठमाडौं। २८ चैत २०६४ मा पहिलोपटक हुन गइरहेको संविधानसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस रौतहटका नेता मोहम्मद अफताव आल

पुरा पढ्नुहोस्