कमल थापा

नेपालले भारतलाई भन्न सक्नुपर्छ– 'तीन करोड बाँचेका छौँ, भारतबाट सबै नेपाली फर्काए साढे तीन करोड पनि बाँच्छौँ'

  • May 17, 2020

लिम्पियाधुरादेखि लिपुलेकसम्मको क्षेत्र रणनैतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण छ । त्यस कारण भारतले त्यस क्षेत्रमा पहिलेदेखि नै आँखा लगाउँदै आयो । खासगरी चीनमा कम्युनिष्ट पार्टीको उदयपछि भारत सरकारले त्यस क्षेत्रमा आफ्नो चासो बढाउँदै लग्यो । अहिले करिब ३७२ वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ । कालापान

पुरा पढ्नुहोस्