ब्रेक >> अमेरिका

अमेरिकामा अप्रवासी नेपालीको भविष्य अन्यौलमा, अदालतले ‘टीपीएस’ कानुन संसोधन गर्न ट्रम्प सरकारको बाटो खोल्यो

  • Sep 18, 2020

अस्थायी रुपमा अमेरिकामा बसोबास गरिरहेका अप्रवासीलाई देश निकाला गर्न सक्ने कानुनलाई अमेरिकी अदालतले स्विकृति प्रदान गरेको छ।  अमेरिकी सरकारको तथ्यांकअनुसार नेपाललगायत १० देशका अप्रवासी अमेरिकामा ‘टेम्पोररी प्रोटेक्सन स्टाट्स’ (टीपीएस) अन्तर्गत लामो समयदेखि बसोबास गर्दै आइरहेका छन्। 

पुरा पढ्नुहोस्

कोरोना भ्याक्सिन वर्षको अन्त्यसम्ममा आउने, अमेरिकी जनतालाई निःशुल्क वितरण

  • Sep 17, 2020

अमेरिकी सरकारले कोरोना भ्याक्सिनको खोप आफ्नो जनतालाई निःशुल्क उपलब्ध गराउने भएको छ। सरकारले बुधबार कोरोना भ्याक्सिनको खोप निःशुल्क वितरण गर्ने कानुनलाई कंग्रेस (संसद) मा प्रस्तुत गर्‍याे।  अन्य राज्यलाई बुकलेटमार्फत जानकारी गराइएको अमेरिकाबाट प्रकासित पत्रपत्रिकामा उल्लेख छ। भ्याक्सिनको खोप लगाउने अ

पुरा पढ्नुहोस्

ट्रम्पलाई कति फाइदा होला, इजरायल र युएईबीचको शान्ति सम्झौंता?

  • Sep 17, 2020

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू पछिल्लो चार वर्षमा कैयौं पल्ट राजनीतिक संकटमा घेरिए। तर, सबैचोटी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई कुटनीतिक प्रयासद्धारा बाहिर निकाले।  मध्यपूर्वमा इरानको बढ्दो प्रभावका कारण खाडी राष्ट्रका नेताहरू पनि यो बीचमा चिन्तित नभएका होइनन्। तर, दुई ध्रुबमा बाँडि

पुरा पढ्नुहोस्

बिल गेट्सका बुवाको ९४ वर्षमा निधन

  • Sep 16, 2020

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सका बुवाको निधन भएको छ। अमेरिकी अखबार सिएनएनका अनुसार उनको ९४ वर्षको उमेरमा गत सोमबार निधन भएको हो।  बिल गेट्स सिनियर भनेर चिनिने उनको खास नाम विलियम हेनरी गेट्स द्वितीय हो। उनको निधनबारे गेट्स परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। विज्ञप

पुरा पढ्नुहोस्

अमेरिकी चुनावको बहसः ट्रम्पको कार्यकालमा विदेशमा नियुक्त १८९ राजदूतमध्ये ३ जना मात्र ‘काला जाति’का

  • Sep 13, 2020

विश्वको शक्तिमान देश अमेरिकाको दुई दशकयताको छवी थियो, विश्वको सबैभन्दा समावेशी राज्यको। यहाँ अप्रवासीले मात्र होइन, काला जातिले पनि उत्तिकै मौका पाएका थिए।  त्यसको उत्कृष्ट उदाहरण हो, अमेरिकाको पहिलो विदेश मन्त्री बन्न सफल चेक गणराज्यमा जन्मिएकी मेडलिन अलब्राइटदेखि कोलिन पावेलसम्म। पावेलका बुवा जमैकाबाट

पुरा पढ्नुहोस्

क्लालिफोर्नियामा डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो

  • Sep 13, 2020

अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनेछन् । डढेलोको प्रभाव क्याल

पुरा पढ्नुहोस्

अमेरिकी चुनावलाई प्रभावित पार्न रुस, चीन र इरानका ह्याकर सक्रिय

  • Sep 12, 2020

विश्वको सबैभन्दा बलियो राष्ट्र अमेरिकामा जब चुनावको मिति नजिकिँदै जान्छ, वैदेशिक हस्तक्षेंप पनि बढ्न थाल्छ। सन् २०१६ को चुनावमा रुसको हस्तक्षेंपलाई धेरैले महसुस गरेकै कुरा हो। तर, यसपालिको चुनावमा रुस मात्र होइन, चीन र इरानको हस्तक्षेंप पनि महसुस गर्न थालिएको छ।  अमेरिकी जासुसी संस्थालगायत फेसबुक र ट्वी

पुरा पढ्नुहोस्

इराक र अफगानिस्तानबाट थप अमेरिकी सैनिक फिर्ताको तयारी

  • Sep 09, 2020

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक थप कटौती गर्ने तयारी गरेको अमेरिकी वरिष्ट अधिकारीहरुले बताएका छन् ।  राष्ट्रपति ट्रम्पले इराकका बारेमा बुधबार र अफगानिस्तानका बारेमा केही दिनभित्रै सैनिक कटौतीको घोषणा गर्ने ह्वाइट हाउसका ती अधिकारीले बताए ।  इराकी

पुरा पढ्नुहोस्

गम्भीर ‘रियाक्सन’ देखिएपछि अक्सफोर्डले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

  • Sep 09, 2020

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि रोकिएको छ। एस्ट्राजेनेकासँगको सहकार्यमा अक्सफोर्डले बनाएको खोपको परीक्षण रोकिएको सम्बन्धी समाचार सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट ‘

पुरा पढ्नुहोस्