नेकपा सांसदले एक दिनको तलब पीडितलाई दिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ।

सबै हेर्नुहोस्

हावाहुरीले खण्डहरमा परिणत भयो बाराको चैनपुर बस्ती

बारा-आइतबार साँझ आएको हावाहुरीले बाराको चैनपुरमा रहेको गाउँघर खण्डहरमा पणरिणत भएको छ।

सबै हेर्नुहोस्

प्रधानमन्त्रीद्वारा फेटा गाउँपालिकाको हवाइ निरीक्षण

प्रधानमन्त्रीद्वारा फेटा गाउँपालिकाको हवाइ निरीक्षण उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री र सुरक्षा अंगका प्रमुखहरु कलैयामा

सबै हेर्नुहोस्

स्थलगत रिपोर्ट : आँधीले हाते पम्प उखेल्यो, पक्की घर ढाल्यो

स्थलगत रिपोर्ट : आँधीले हाते पम्प उखेल्यो, पक्की घर ढाल्यो, यस्तो छ बाराका पुरैनिया र भर्वलिया गाउँको उजाड दृश्य

सबै हेर्नुहोस्

हावाहुरीमा ज्यान गुमाउने २७ मध्ये २५ जनाको सनाखत, १० महिला ५ बालबालिका (सूचीसहित)

हावाहुरीमा ज्यान गुमाउने २७ मध्ये २५ जनाको सनाखत, १० महिला ५ बालबालिका (सूचीसहित)

सबै हेर्नुहोस्

क्षति भएका संरचना सरकारले बनाउँछ : गृहसचिव राई

गृहसचिव प्रेमकुमार राईले बारा र पर्सामा हावाहुरीका कारण क्षति भएको भौतिक संरचना निर्माण सरकारले गरी दिने बताएका छन्।

सबै हेर्नुहोस्

हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, ११ घाइतेलाई काठमाडौं ल्याइयो, २ को अवस्था चिन्ताजनक

हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, ११ घाइतेलाई काठमाडौं ल्याइयो, २ को अवस्था चिन्ताजनक

सबै हेर्नुहोस्

बारा र पर्सामा चिकित्सकको अभाव भयो : मन्त्री सोनल

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको बताएका छन् ।

सबै हेर्नुहोस्

हावाहुरी प्रभावित क्षेत्रमा पुग्दै प्रधानमन्त्री

स्थलगत अवलोकनका लागि प्रधानमन्त्री झापाबाट सीधै बारा जाँदै

सबै हेर्नुहोस्

प्रदेश २ को मन्त्रिपरिषद् बैठक सकियो, उद्धार राहतका लागि ५ सदस्यीय कमिटी गठन

बारा र पर्सामा आएको हावाहुरीका कारण भएको क्षतिको राहत वितरण तथा उद्धारका लागि प्रदेश २ सरकारले ५ सदस्यीय कमिटी गठन गरेको छ।

सबै हेर्नुहोस्

हावाहुरीको पूर्वानुमान गर्न किन सकेनन् मौसमविदले ?

आइतबार बारा र पर्सामा ठूलो धनजनको क्षति हुने गरी भीषण हावाहुरी चल्यो । तर हावाहुरीको पूर्वानुमान गर्न किन सकेनन् मौसमविदले ?

सबै हेर्नुहोस्

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने

मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ दिने, उपचार खर्च सरकारले व्यहोर्ने, पुनर्वासको पहल गर्ने

सबै हेर्नुहोस्

कपिलबस्तुमा गोली प्रहारबाट एकको हत्या

कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ ।

सबै हेर्नुहोस्

कलैया अस्पतालमा थेगिनसक्नु गरी घाइतेको चाप (तस्बिरहरु)

आइतबार साँझ अचानक आएको भिषण हावाहुरीका कारण सबैभन्दा धेरै प्रभावित बारा जिल्लाको कलैया अस्पताल अहिले घाइतेले भरिएको छ । (तस्बिरहरु)

सबै हेर्नुहोस्

प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दै

आइतबार साँझको भीषण हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति पुगेपछि प्रदेश २ सरकारको आपतकालीन मन्त्रिपरिषद बैठक बस्दैछ ।

सबै हेर्नुहोस्

हावाहुरीमा २८ को मृत्यु, ४०० बढी घाइते, अस्पतालमा ठाउँ र रगत अभाव: हामीलाई अहिलेसम्म जे थाहा छ (UPDATE)

आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। ​हामी तपाईँलाई हामीलाई थाहा भएको क्षति तथा उद्दार/राहतबारेको पछिल्लो जानकारी दिइरहेका छौँ।

सबै हेर्नुहोस्

हावाहुरीले बारा-पर्सामा २७ जनाको मृत्यु, ५०० बढी घाइते (अपडेट)

हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सबै हेर्नुहोस्

'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'झारपातहरु' परिवर्तनलाई उल्ट्याउन लागि परेको बताएका छन्।

सबै हेर्नुहोस्

'झारपात'हरुले अमेरिकामा मुद्दा हालेछन्, यस्ता झारपातहरु उम्रिरहन्छन्, बेलाबेलामा टिपेर फाल्नुपर्छ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'झारपातहरु' परिवर्तनलाई उल्ट्याउन लागि परेको बताएका छन्।

सबै हेर्नुहोस्