हावाहुरीले खण्डहरमा परिणत भयो बाराको चैनपुर बस्ती

देश सञ्‍चार

बारा-आइतबार साँझ आएको हावाहुरीले बाराको चैनपुरमा रहेको गाउँघर खण्डहरमा पणरिणत भएको छ।

हावाहुरीले त्‍यहाँ रहेको बाटो पुल भत्किएको छ भने विजुलीको पोल ढलेका छन्।

पोल ढलेपछि त्‍यहाँको विद्युत सेवा अवरुद्ध भएको छ। टेलिफोन र इन्टरनेट सेवा समेत प्रभावित भएको छ।

प्रकाशित मिति: : 2019-04-01 15:57:54

प्रतिकृया दिनुहोस्