प्लास्टिक झोला, पर्यावरण र जनस्वास्थ्य

काठमाडौंमा मात्र दैनिक ४ लाख ७० हजारदेखि ४ लाख ८० हजार प्लास्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लास्टिकजन्य उत्पादनका हुन्छन् जसबाट २ दशमलव ७ टन दैनिक प्लास्टिकजन्य फोहोर मैला निस्कन्छ । यदि हामी दैनिक तहमा हे¥यौं भने अनुसनधानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म एक एक करोड टन प्लास्टिक उत्पादन गरेका छन् । जसमध्ये धेरैजसो प्रकृतिमा विलिन भएर जान्छन् । जसले मानव समुदाय तथा पर्यावरणलाई हानि पु¥याउँछ ।

सबै हेर्नुहोस्

शिक्षामन्त्रीज्यू जेमा नि भ्रष्टाचार !

छात्रालाई प्याड वितरण गर्दा किन राजनीति मिसाइन्छ ? किन भ्रष्टाचारको अखडा बनाइन्छ ?

सबै हेर्नुहोस्

५१ वर्षीय लोपसाङ : समाजले विश्वकर्मा बनाइदियो, पाँच सय नहुँदा नागरिकता बनेन

तर, यहि काम गरेकै कारण उनलाई समाजले ‘विश्वकर्मा’को ट्याग भिराइदिए। कसैले उनलाई नाम सोधे भने सुरुमा उनले आफ्नो नाम लोपसाङ लामा भनिहाल्छन्। अनि एकै छिनमा के लाग्छ कुन्नि फेरी हत्तनपत्त हास्दै लोपसाङ विश्वकर्मा भनेर सच्याउँछन्।

सबै हेर्नुहोस्

बल्झिइरहने पहिरोले दिने पीडा: आउने वर्षामा के हुने हो भन्ने सम्झेर मन आत्तिन्छ

दुई वर्षअघि २०७८ साल भदौ १३ र असोज ४ गते बुटवलबाट पूर्वीउत्तरको चुरेबाट झरेको पहिरोले घर भत्काएको घटनाले उनलाई तर्साइरहन्छ।

सबै हेर्नुहोस्

जब ‘लयर’ ‘लायर’ बने, ... अनि भयो बाल विवाह ‘बलात्कार’मा परिणत

कुनै मुद्दामा वादी वा प्रतिवादीको पक्षबाट बहस गर्दा आफ्नो पक्ष के कति आधारमा सही छन् भनेर बहस गर्ने गर्छन् र आफ्नो पक्षको हितका लागि काम गर्छन् । त्यही अधिवक्तालाई अङ्ग्रेजीमा ‘लयर’ भनिन्छ ।

सबै हेर्नुहोस्

कुरुवाघरविनाका अस्पताल: बिरामी कुर्दा कुरुवा नै हुन्छन् बिरामी

आइसियूनजिकै भुइँमा आराम गरिरहेका अंशु चौधरी, धनेश्वर पन्थी, श्यामा देवी, रिना झा चौधरी र बहुवा देवीलाई पर्खाल भत्किएर खसेको इँटा र जस्तापाताले ढाड र टाउकोमा चोट लागेको थियो । केही महिनाअघि पनि पर्खाल भत्किँदा १० जना कुरुवा घाइते भएका थिए । 

सबै हेर्नुहोस्

भरतपुर अस्पतालमा सधैँ बिरामीको चाप, दैनिक १० भन्दाबढी बिरामी बेड नपाएर फर्किन्छन्

आमाको उपचार कसरी गर्ने भन्नेमा उनी अन्योल छिन्। स्कुटर पछाडिबाट घसेर टाउँको र हातमा चोट लागेको छ। रिपोर्ट आउन अझै बाँकी छ। डाक्टरले आज भर्ना गर्नुपर्छ भन्नुभएको छ, आइतबार आकस्मिक सेवामा उपचार गराइरहेकी थापाले भनिन्, वार्डमा बुझ्दा खालि छैन भन्नुभएको छ।’

सबै हेर्नुहोस्

संविधानको सात वर्ष: पूर्ण पालनाको प्रश्न

संविधानलाई देशको मूल कानून भनिन्छ। सरकारका तह, निकाय र अङ्गहरूको संरचनादेखि राज्यको शक्ति बाँडफाँड, नियन्त्रण र सन्तुलनको स्पष्ट खाका कोरिएका प्रावधानहरूको सँगालो नै संविधान हो। नेपालका लागि पहिलो संविधान २००४ सालमा राणा सरकारको पालामा बनेको थियो, नेपाल सरकार वैधानिक कानून, २००४। हाल प्रचलनमा रहेको नेपालको संविधान, २०७२ सातौं संविधान हो। 

सबै हेर्नुहोस्

सुदूरपश्चिमको स्वास्थ्य पीडा

देशका छ वटा प्रदेशमा चिकित्सा शिक्षा अध्ययन सुरु भएको वर्षौं भइसक्दासमेत सुदूरपश्चिममा यस विषयको पढाइ सुरु हुन सकेको छैन । चिकित्सा शिक्षामा पनि एमबिबिएसमा देशभरि निजी र सरकारी गरी २१ वटा शिक्षण संस्थामा प्रत्येक वर्ष करिब एक हजार ८९५ विद्यार्थी अध्ययनरत छन् । यसका साथै चिकित्सा शिक्षाका विभिन्‍न विधामा र विभिन्‍न तहमा अध्ययन–अध्यापन भएको वर्षौं भइरहेको छ । 

सबै हेर्नुहोस्

कलाकारको मुहार चम्काउने मेकअप म्यान शन्तु, जसको जीवनयात्रा भने अझैँ फिक्कै छ

नेपाली चलचित्र क्षेत्रमा कलाकारको अनुहारलाई चम्काउने जिम्मेवारी हो शन्तु तामाङको। उनले अनुहार चम्काएका धेरै कलाकारको करिअर पनि सँगै चम्किएको छ। तर, उनी गुमनाम समान छन्।

सबै हेर्नुहोस्

भ्रष्टाचारले अर्थतन्त्र थिलथिलो

सीमित व्यक्तिको स्वार्थअनुसार नीति नियम संशोधन, करका दरमा हेरफेर, अनुमतिपत्र वितरण, कर छुट, सहजीकरण भन्दै राजनीतिक वा प्रशासनिक निर्णयमार्फत अर्थतन्त्रमा भ्रष्टाचारको विकृत रूप देखिन्छ। 

सबै हेर्नुहोस्

गगन र विश्वप्रकाशसँग आँट छ त ?

देशको पुरानो पार्टी नेपाली कांग्रेसभित्र नीति महाधिवेशनको चर्चा चल्दैछ। गएको वर्ष नेतृत्व चयनको लागि भएको महाधिवेशनबाट पदाधिकारीमा केही युवा, नयाँ एवं आशलाग्दा अनुहारहरूको उदयपछि बहसको नयाँ बहाव उठेको थियो ।

सबै हेर्नुहोस्

कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है!

मेरो अनुभूति मलाई अभिव्यक्त गर्न पटक्कै मन थिएन। लाग्थ्यो यो मेरो निजी विचार होला समस्या होला। तर होइन रहेछ। मसँग नजिक रहेका र मसँग संगत गरेका थुप्रै मजस्तै सिंगल लोक सेवा परीक्षार्थी एवं नयाँ जागिरेको अनुभव रहेछ।

सबै हेर्नुहोस्

महिलाले पूर्ण सुरक्षित महसुस कहिले गर्ने ?

स्कुले जीवनमा महिला हिंसा के हो र यसलाई शब्द कसरी बुझ्ने भन्ने लाग्थ्यो । शिक्षक–शिक्षिकासँग सोध्दा एक वाक्यमा भन्नुहुन्थ्यो, ‘कुनै पनि महिलालाई कुटपिट गर्‌याे, दुःख दियो अथवा अमानवीय व्यवहार  गर्‌याे भने त्यसलाई महिला हिंसा भनिन्छ ।’

सबै हेर्नुहोस्

नक्कली कागजातका आधारमा नागरिकता बनाउन काठमाडौंका वडाध्यक्ष नै संलग्न

काठमाडौं महानगर– १० का वडाध्यक्ष रामकुमार केसी किर्ते कागजातका आधारमा नागरिकता बनाउन प्रशासनसमक्ष सिफारिस गर्ने धन्दामा संलग्न रहेको खुलेको छ । उनलाई जिल्ला अदालत काठमाडौंले गत ९ जेठमा एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । 

सबै हेर्नुहोस्

संसदीय व्यवस्थाको चित्र र चरित्र

आज उही माओवादी संसद्लाई बोकाको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलो बनाउँदै त्यसको सौदागर बन्न लालायित देखिन्छ। नेपाली कांग्रेस र एमाले माओवादीको पछि लागेका छन्। यस कसीद्वारा हेर्दा नेपालले संसदीय व्यवस्थाको नाममा विचित्रको वर्णशंकर स्वरूपलाई अपनाइरहेको छ र त्यसका विकृति र विसंगतिले खडा गरेको विवशतामा घिस्रन बाध्य छ। राजतन्त्रकालमा संसद् भन्नाले प्रतिनिधिसभा, राष्ट्रियसभा र राजालाई बुझिन्थ्यो। ‘राजा संसद्मा’ (किङ् इन पार्लियामेन्ट) भन्ने आदर्श थियो।

सबै हेर्नुहोस्

देशहरूबीचको स्थिर असमानता

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले गत वैशाख २३ मा अति कम विकसित देशको विश्व समन्वयात्मक ब्यूरोको अध्यक्षता ग्रहण गर्दै राखेको यो भनाइले अति कम विकसित र बाँकी देशबीचको असमानताको खाडललाई सङ्केत गर्छ। अति कम विकसित देशमा विश्वका १४ प्रतिशत मानिस बस्छन्, तर कुल गार्हस्थ्य उत्पादनमा तिनको हिस्सा एक दशमलव तीन प्रतिशत मात्र छ।

सबै हेर्नुहोस्

फलदायी हुने विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित नेपाल–भारत सम्बन्ध थप बलियो बनाउँदै नेपालको अर्थतन्त्र सुधार र विकास गतिविधिलाई बढावा दिने आशा र अपेक्षा छ । केपी ओली नेतृत्वको सरकारको पालामा द्विपक्षीय संवाद नै रोकिएको अवस्थाबाट तत्कालीन प्रधानमन्त्री देउवाले विश्वासको वातावरण सिर्जना गरी भारतको राजधानी दिल्लीमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको र यसलाई संवादमार्फत समाधान गर्ने विषयमा समकक्षी नरेन्द्र मोदीलाई सहमत गराउनुभएको थियो । 

सबै हेर्नुहोस्

रहस्यमय रारा दुर्घटनाका दुई प्रत्यक्षदर्शीको बयान- ‘आकाशमै हेलिकप्टर पड्कियो, कर्णेल मात्र पौडी खेल्दै आए’

२०५८ कात्तिक २३ को दिन। बिहानै राजपरिवारका सदस्य प्रेक्षा शाहसहितको टोली रारा तालसँगै जोडिएको सैनिक ब्यारेकमा हेलिकप्टरबाट ओर्लियो। उनीहरु डोल्पा घुमेर फर्किएका थिए। उनीहरु ब्यारेक भित्र गएनन्। बाहिरै बसेर चिया अनि बिस्कुट खाए।

सबै हेर्नुहोस्

संविधानमा माफीको छिद्र

गणतन्त्र दिवसको अवसरमा यस वर्ष हर्षोल्लासभन्दा आममाफीको विषयमा चर्चा भयो। राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशम  चौधरीलाई माफी दिएको प्रसले गणतन्त्रको उपलब्धिलाई ओझेंल पार्‍यो। यसलाई कतिपयले बलमिच्याइँको संज्ञा दिएका छन्। कतिपयले संवैधानिक व्यवस्थाअनुसार गरिएको भन्दै बचाउ गरिरहेका छन्। 

सबै हेर्नुहोस्

संक्रमणकालीन न्यायको सोह्र वर्षमा जेलिएका अठार प्रश्न

संक्रमणकालीन न्यायको विषयमा मुलुकमा सोह्र वर्षदेखि चर्चा र बहस जारी छ । यो बहसमा निरन्तरता भने छैन । कुनै समयमा यस विषयको तापक्रम सडकदेखि सदनसम्म यसरी बढ्छ कि मानौँ, एक/दुई दिनमै यसको छिनोफानो भइहाल्छ कि जस्तो हुन्छ । तर, अधिकांश समयमा संक्रमणकालीन न्यायको विषय प्राथमिकताको सूचीमा नै परेको देखिन्न । अरु नै विषयहरूले यसलाई थिचेको छ ।

सबै हेर्नुहोस्