मुम्बई बिस्फोटका आरोपी हाफिज सईद पाकिस्तानमा पक्राउ

Agency

अन्तर्राष्ट्रिय आतंकवाद घोषित पाकिस्तानका हाफिज सईद बुधबार पक्राउ परेका छन्। उनी भारतले सर्वाधिक खोजी गरिएका व्यक्ति हुन्। उनी मुम्बई बिस्फोट २६–११ का ‘आरोपी मानिन्छन्।

हाफिज सईदलाई लाहोरबाट गुरजानवाला जाँदै गर्दा पाकिस्तानको काउन्टर टेरोरिजम डिपार्टमेन्टले पक्राउ गरेको हो।

उनलाई आतंकवादीहरूलाई पैसा उपलब्ध गराएको आरोपमा पक्राउ गरिएको हो।

 

प्रकाशित मिति: : 2019-07-17 14:41:22

प्रतिकृया दिनुहोस्