अहिले पनि राज्य आतंक जारी छ: महन्थ ठाकुर

रातोपाटी

राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले अहिले पनि मुलुक यथास्थितिमा नै चलिरहेको आरोप लगाएका छन् । संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आईतबार प्रतिनिधिसभामा बोल्दै राजपाका नेता महन्थ ठाकुरले यथास्थितिलाई नै लाद्ने काम भएको टिप्पणी गरे । संविधान बनाउँदा र समयमा पहिचानको आधारमा संघ हुनुपर्छ भनेर भनिएपनि सो अनुसार संघ नबनेको नेताहरुले नै स्वीकार गरेको भन्दै उनले परिर्वतनको महसुस अझै पनि जनताले गर्न नसकेको बताए ।

 

प्रकाशित मिति: : 2019-03-24 18:58:04

प्रतिकृया दिनुहोस्