प्रतिबन्ध हटाउन विप्लवको अल्टिमेटम, आन्दोलनको घोषणा

तस्बिरः अनलाइनखबर

११ चैत, काठमाडौं । नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।

प्रकाशित मिति: : 2019-03-25 22:22:53

प्रतिकृया दिनुहोस्