एसईई प्रश्नपत्रमा त्रुटि नै त्रुटि

तस्बिरः कान्तिपुर

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो ।

प्रकाशित मिति: : 2019-03-26 08:36:16

प्रतिकृया दिनुहोस्