विप्लवबारे सरकारी धारणा: प्रधानमन्त्री र रक्षामन्त्रीबीच नै मतभेद

तस्बिरः नागरिक

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको समूहप्रतिको दृष्टिकोण बाझिएको हो।

प्रकाशित मिति: : 2019-03-26 08:38:53

प्रतिकृया दिनुहोस्