नेपालमा लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति नै छैन : रामेश्वर खनाल [अन्तर्वार्ता]

तस्बिरः नेपाल लाइभ

नेपालमा दुई वर्षअघि भएको लगानी सम्मेलनमा प्रतिबद्धता अनुसार विदेशी लगानीकर्ता भित्रिएनन्। आउँदो चैत १५ र १६ गते काठमाडौंमा फेरि लगानी सम्मेलन हुँदैछ। सरकारी क्षेत्रबाट ५० वटा आयोजना बैंकका रुपमा सरकारले अगाडि सारेको छ। निजी क्षेत्रले पनि १८ वटा परियोजनालाई अगाडि सार्ने भएको छ। ३८ देशबाट ७ सयभन्दा बढी विकास साझेदार सहभागी हुने अपेक्षा गरिएको लगानी सम्मेलनकै सन्दर्भमा अर्थविद् एवं पूर्व अर्थसचिव रामेश्वर खनालसँग नेपाल लाइभका हेमन्त जोशीले गरेको कुराकानी:

प्रकाशित मिति: : 2019-03-26 08:57:03

प्रतिकृया दिनुहोस्