खानेपानी मन्त्री बिनाका पूर्वपति शंकरका ‘दुःख’: माओवादी युद्धमा १० वर्ष जेल

शंकर अधिकारी । तस्बिर उनकाे फेसबुकबाट

भनिन्छ, ‘दुःख र सुखको संगम हो जिन्दगी।’ मान्छेका दुःख असिमित र भिन्नभिन्न हुन्छन्। अझ, राजनीतिमा साइनो राख्नेहरु दुखै–दुःखको भूमरीमा रुमलिएका हुन्छन्। यस्तै मध्येका एक पात्र हुन् शंकर अधिकारी। 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रौतहट जिल्ला इन्चार्ज अधिकारी अहिले हिरासतमा छन्।  उमेरले झण्डै चार दशक यात्रा गरिसक्दा उनी गम्भीर मुद्दामा हिरासतमा छन्। उनलाई प्रहरीले हतियार खरखजाना, राज्यविरुद्धको अपराध र विस्फोटक पदार्थको मुद्दा लगाउने तयारी गरेको छ।

प्रकाशित मिति: : 2019-03-26 23:51:41

प्रतिकृया दिनुहोस्