मन्त्रीलाई सत्तारुढ दलकै सांसदको हारगुहार: विकास काम ठप्प भयो,गाउँ जाने अवस्था छैन

तस्बिरः रातोपाटी

काठमाडौं– देशमा राजनीतिक परिवर्तन भएपनि विकासको काम ठप्प भएको भन्दै सत्तारुढ दल नेकपाकै सांसदहरुले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र अर्थमन्त्री युवराज खतिवडाको आलोचना गरेका छन् । मंगलबार बसेको संसदको विकास समितिको बैठकमा सांसदहरुले जिल्लाहरुमा सडक तथा पुल आयोजनाहरुको काम ठप्प भएको, विकासका योजनाहरु केही खास नेताहरुको हातमा रहेको भन्दै आलोचना गरेका हुन् ।

प्रकाशित मिति: : 2019-03-27 00:13:04

प्रतिकृया दिनुहोस्